एनआरएनको नागरिकता निरन्तरताको मुद्धा सफलता तिर, सर्वोच्चमा बहस सकियो

लण्डन । गैरआवासीय नेपालीहरुले उठाउदै आएको नागरिकताको मुद्धा बारेमा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रवार पाँच जना न्यायाधीशको संवैधानिक इजलासमा नागरिकता निरन्तरताको बहस सम्पन्न भएको हो । बहस पछि अदालतले लिखित बहसनोट पेश गर्न आदेश दिएको छ । उक्त मुद्दामा यस अघि माननीय न्यायाधीश चोलेन्द्र सम्शेर जबराको इजलासबाट विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी … Continue reading एनआरएनको नागरिकता निरन्तरताको मुद्धा सफलता तिर, सर्वोच्चमा बहस सकियो